सिंहदरबारको फुटपाथमा हिँड्न पनि निषेध

प्रहरीले सिंहदरबारको फुटपाथमा हिँड्न पनि निषेध गरेको छ ।
विभिन्न जिल्लाबाट हिँडेर आएका लघुवित्तका ऋणी तथा मिटरव्याजपीडित हिजो संसद भवन परिसरमा छिरेसँगै आज प्रहरी तैनाथी बढाइएको हो ।

बिज्ञापन

लघुवित्तका ऋणीहरुको समूह सोमबार नयाँ बानेश्वरस्थित संसद् भवन प्रवेश गरेपछि सिंहदरबार र बानेश्वर वरपरका फुटपाथमा पनि हिँड्न रोक लगाइएको हो ।फुटपाथमा हिँड्न नपाएपछि सर्वसाधारणले सडकबाटै हिँडेका छन् ।

बिज्ञापन

आज सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार र नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा फुटपाथमा समेत हिँड्डुलमा रोक लगाइएको छ । डोरी टाँगेर बटुवालाई समेत हिँड्न दिइएको छैन । संसद भवनभित्र लघुवित्तका ऋणी र मिटरब्याजपीडित प्रवेश गरेको विषयलाई लिएर ड्युटीमा खटिएका प्रहरी अधिकृतमाथि कारवाही गर्न खोजिएपछि अहिले सुरक्षा निकायभित्रै असन्तुष्टि प्रकट भएको छ ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष