सर्वाेच्चको आदेश पछि लोकसेवाले रद्ध गर्यो उपसचिवको विज्ञापन

सर्वाेच्च अदालतले उत्प्रेषण आदेश दिएको दुई महिना पछि लोकसेवा आयोगले खोलेको विज्ञापन सूचना रद्ध गरेको जनाएको छ ।

बिज्ञापन

आयोगले गत असोजमा खोलेको उपसचिव पदको बढुवा सूचना तथा विज्ञापन रद्द गरेको जनाएको हो । आयोगले गत असोज २५ गते परराष्ट्र सेवातर्फ जेष्ठता,कार्यसम्पादन मुल्यांकन,खुला र आन्तरिकतर्फबाट बढुवाका लागि भन्दै विज्ञापन खोलेकोमा ती सबै रद्ध गरेको हो ।

बिज्ञापन

आयोगले जेष्ठता,कार्यसम्पादन मुल्यांकनबाट १,कार्यक्षमता मुल्यांकनबाट १ र खुला तथा आन्तरिक प्रतिष्प्रर्धाबाट एक जना पदपूर्ति गर्ने गरी चार जना उपसचिवको माग गरेकोमा ती सबै विज्ञापन रद्ध गरेको लोकसेवा आयोगले जनाएको छ ।
आयोगले सर्वोच्च अदालतबाट गत पुस १३ गते भएको उत्प्रेषणको आदेश कार्यान्वयनका लागि गत फागुन १० को निर्णयाअनुशार गत असोजमा खोलिएको उपसचिव तहको विज्ञापन रद्ध गरेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष