युनिभर्सल डेन्टलले मोबाइल डेन्टल सर्भिस भेइकल सञ्चालनमा

काठमाडौंको स्युचाटारमा रहेको युनिभर्सल डेन्टल हस्पिटल एन्ड ल्याब ट्रेनिङ इन्स्टिच्युटले मोबाइल डेन्टल सर्भिस भेइकल सञ्चालनमा ल्याएको छ । अस्पतालले गाडीमा दाँत परीक्षण तथा उपचारका लागि डाक्टरको समूहसहितको मोबाइल अस्पताल सञ्चालनमा ल्याएको हो ।

बिज्ञापन

 

बिज्ञापन

अस्पतालसम्म आउन नसक्ने ज्येष्ठ नागरिक तथा शारीरिक रूपमा अशक्त व्यक्तिको घरैमा गएर दन्त उपचार गर्ने उद्देश्यका लागि यो सेवा सुरु गरिएको अस्पतालका प्रबन्ध निर्देशक राजन लामाले बताए । नागार्जुन नगरपालिकासँगको सहकार्यमा पालिकाका विभिन्न ठाउँमा समय समयमा दन्त परीक्षणसम्बन्धी निःशुल्क शिविर सञ्चालन पनि गरिने तथा मुख र दाँतको सफाइसम्बन्धी जनचेतना फैलाउने काममा यो भ्यान प्रयोग हुने उनको भनाइ छ ।

 

बिज्ञापन

घरैमा गएर सुविधा दिँदा पनि अस्पतालमा लिने शुल्कमै उपचार गरिदिने तथा आर्थिक रूपमा असमर्थ बिरामीलाई निःशुल्क उपचार सेवा पनि दिने प्रबन्ध निर्देशक लामाले बताए । बिरामीले फोनमार्फत आग्रह गर्दा नागार्जुन, चन्द्रागिरि, कीर्तिपुरलगायतका नगरपालिका तथा काठमाडौं महानगरभित्र पनि सेवा दिन सकिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष