संगठन बिस्तार र सुदृढीकरणका लागि युनियनको नेतृत्व पस्यो जिल्ला जिल्लामा

नेपाली काँग्रेस निकट कर्मचारी युनियनले संगठन बिस्तार तथा सुदृढीकरणको कामलाई तिव्रता दिएको छ । युनियनले संगठन विस्तार तथा सुदृढीकरण अभियानका लागि संगठनका १०१ पदाधिकारीहरुलाई विभिन्न जिल्लामा खटाएको छ । संगठनका अनुसार उपाध्यक्ष उत्तम कटवाल मनाङ जिल्लामा खटिएका छन् भने अर्काे उपाध्यक्ष यज्ञ ओलीलाई रसुवा र नुवाकोट जिल्लामा खटाइएको छ । यस्तै उपाध्यक्षहरु मानबहादुर वन,राजकिशोर राउत,श्रीराम लम्साल,दीपक रेग्मी,चन्द्रबहादुर खड्का,धर्मबहादुर देउवा अनुगमनका काममा खटिने छन् ।

बिज्ञापन

यस्तै महिला उपाध्यक्ष निर्मला शर्मालाई बर्दियामा खटाइएको छ भने रौतहटमा अशोक कुमार रौनियार,लमजुङमा पुरण गुरुङ खटिएका छन् ।

बिज्ञापन

संगठनका अनुसार,उपाध्यक्ष सोमनाथ कोइरालालाई तेह्रथुम,कृष्णबहादुर सेजुवाललाई कालिकोटमा पठाइँदा महासचिव जनक रावल मनाङ,उपमहासचिव इन्दु शर्मा रुपन्देही खटिएका छन् । यस्तै उपमहासचिव गणेश भण्डारीलाई पाल्पा खटाइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष