कासमू फारम छुटेका कर्मचारीको तत्काल पठाउन सामान्यको परिपत्र

सरकारले कार्य सम्पादन मूल्यांकन फारम पठाउन छुटेका विभिन्न निकायमा कार्यरत विभिन्न तहका कर्मचारीलाई तत्काल पठाउन परिपत्र गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल राजपत्र अनकित प्रथम श्रेणीका कार्यसम्पादन फाराम भर्न छुटाएका कर्मचारीहरुलाई तत्काल पठाउन परिपत्र गरेको छ । मन्त्रालयले संघ,प्रदेश र स्थानीय तीन वटै तहका विभिन्न आयोग, सचिवालय, मन्त्रालय, विभाग, कार्यालय तथा मातहतमा कार्यरत कर्मचारीहरुको कार्यसम्पादन मूल्यांकन छुटेको भएमा तत्काल पठाउन परिपत्र गरेको हो ।

बिज्ञापन

ति निकायमा राजपत्रअंनकित प्रथम श्रेणीका नेपाल प्रशासन सेवा,नेपाल आर्थिक योजना तथा तथ्यांक शाखा,नेपाल इञ्जिनियरिङ सेवा र नेपाल विविध सेवाका कर्मचारीको विवरण बढुवा समितिको सचिवालय तत्काल पठाउन परिपत्र गरेको हो ।

बिज्ञापन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक बर्ष ७९/ ८० का अलवा साथैं सो भन्दा अघिल्ला आर्थिक बर्षहरुको समेत कार्यसम्पादन मुल्यांकन फारम उपलव्ध नभएका कारण फारम भर्नका लागि परिपत्र गरेको छ ।
भन्नाले

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष