तीन हजार भन्दा धेरैलाई ‘सरकारी सिन्दुर’ लगाउने अवसर

विभिन्न सरकारी निकायमा झण्डै ३ हजारका संख्यामा रोजगारीको अवसर खुलेको छ । नेपाल प्रहरीमा १ हजार ८५६ प्रहरी जवान, ५३ जना भान्छे, ७ जना हजाम, २० जना कुचीकार र १४ जना खेलाडी माग गरिएको छ।

बिज्ञापन

खेलाडीतर्फ एथलेटिक्स, उसु, भारोत्तोलन, कराँते, तेक्वान्दो, भलिबल, फुटबल, टेबल टेनिस र बक्सिङ विधातर्फका खेलाडीहरूले मात्र दरखास्त दिन सक्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

बिज्ञापन

यस्तै प्रदेश लोक सेवा आयोग लुम्बिनी प्रदेशले स्वास्थ्य सेवातर्फ ५८ जना, इन्जिनियर सेवातर्फ २४ जना, कृषि सेवातर्फ ७८ जना, शिक्षा सेवातर्फ ५ जना, अन्य विविध सेवातर्फ ६ जना माग गरेको छ ।

यस्का अलवा आजै नेपाल बीमा प्राधिकरण,न्याय सेवा आयोग र राष्ट्रिय न्यायिक प्रतिष्ठान  विभिन्न पदमा विज्ञापन खुलाएका छन् । यी सरकारी निकायहरुले ३ हजारभन्दाबढीका लागि विज्ञापन खुलाएका छन् ।

बिज्ञापन

 

 

May be an image of ticket stub and textMay be an image of blueprint and textMay be an image of textMay be an image of textMay be an image of text

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष