इच्छाराजलाई ३ वर्ष कैद, एक अर्ब ७२ करोड रुपैयाँ जरिवाना

 

बिज्ञापन

सहकारी ठगी मुद्दामा जेलमा रहेका सिभिल सहकारीका सञ्चालक ईच्छाराज तामाङलाई सम्पत्ति शुद्धीकरण मुद्दामा एक अर्ब ७२ करोड ४४ लाख जरिवाना भएको छ । बिशेष अदालतले उनलाई आइतबार सजाय सुनाएको हो । साथै उनलाई तीन वर्ष कैद सजाय पनि भएको छ ।

बिज्ञापन

उनकी श्रीमती श्रृजना शाक्य तामाङलाई एक अर्ब तीन करोड ५४ लाख जरिवाना र डेढ वर्ष कैद सजाय भएको छ । सोही सहकारीका सञ्चालक केशवलाल श्रेष्ठलाई २५ करोड ६५ लाख जरिवाना र डेढ वर्ष कैद सजाय भएको छ । उनीहरुसहित मिना श्रेष्ठ, प्रतीक्षा तामाङ र प्रतिष्ठा तामाङको नाममा रहेको सम्पत्ति जफत हुने फैसला बिशेष अदालतको छ । उनको जफत भएको सम्पत्तिबाट पीडितलाई पैसा भराउने समेत फैसलामा उल्लेख छ । उनको सहकारीबाट हजारौं सर्वसाधरणको करिब ६ अर्ब डुबेको छ ।

उनीहरुविरुद्ध सहकारी ठगीको अर्को मुद्दामा जिल्ला अदालतमा विचाराधिन छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष