‘गोल्ड मेडलिष्ट’ उपसचिव भ्रष्टाचारी ठहर

६ लाख रुपैयाँ घुससहित पक्राउ परेका पर्यटन मन्त्रालका उपसचिव प्रमोद नेपाललाई भ्रष्टाचारी ठहर भएका छन् । याराग्लाइडिङको इजाजत दिनका लागि ६ लाख घुस लिएका नेपाल हात्तीसारको अरन्य होटेलको उनी पक्राउ परेकोमा शुक्रबार बिशेष अदालतले मुद्दा दायर गरेको हो । अदालतले उनलाई ६ लाख जरिबाना र एक वर्ष कैद हुने फैसला गरेको छ ।

बिज्ञापन
उपसचिव नेपालको साथबाट त्यसबेला थप १६ लाख ५० हजार रुपैयाँ फेला परेकोमा अनुसन्धान गर्दा बीबी एयरवेजका प्रमुख कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठले ऋण दिएको खुलेको थियो । अख्तियारले उक्त रकम जपथ जफत गर्ने अनुमति माग्दै व्यावसायिक लाभका लागि ऋण दिने श्रेष्ठलाई समेत कारबाही दाबी गर्दै ०७९ असोज २ गते मुद्दा दायर गरेको थियो । श्रेष्ठले सफाइ पाएका छन् । उपसचिव नेपाल त्रिविका गोल्ड मेडलिष्ट हुन् ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले सो फैसला गरेको हो ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष