प्रदीप परियारको काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पदबहाली

काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएका प्रदीप परियारले पदबहाली गरेका छन् । सरकारले एकै पटक २८ सहसचिवको सरुवा गर्दा प्रदीप परियारलाई योजना आयोगबाट काठमाडौं महानगरपालिकामा खटाइएको थियो ।

बिज्ञापन

त्यहाँका प्रमुख प्रशासकीयको भूमिकामा रहेका बसन्त अधिकारीलाई मधेसी आयोगतिर पठाइएको छ ।
मुख्य सचिव बैकुण्ठ अर्यालले सह सचिव सरुवाको सनर्णय हिजो प्रमाणीकरण गरेर पत्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पठाएसँगै पत्र बाँडिएपछि प्रदीप् परियार आज काठमाडौं महानगरपालिकामा पदबहाली गरेका हुन।

बिज्ञापन

 

परियार निजामती सेवा प्रवेश गरेको ९ बर्षमै सहसचिव बन्न सफल कर्मचारी हुन । उनले ०६९ सालमा नायव सुब्बा पदबाट निजामती सेवामा पाइला राखेका थिए । ०७० सालमा शाखा अधिकृत र २०७८ सालमा राजपत्राङ्कित प्रथम श्रेणी सहसचिव पदमा पदस्थापन भएका हुन् उनी ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष