य औसधि पसलेहरू हो !

 

बिज्ञापन

हामी,
भित्र रोइरहेको
हाम्रो काम गराइको कुरुपताले हो१

बिज्ञापन

हामी,
बाहिर हाँसिरहेको
नेपालको प्राकृतिक छटा
एवं सुन्दरताले हो

ए औषधि पसलेहरू हो

बिज्ञापन

तिमीहरूले
बाहिर हाँस्ने औसधि त
खूब बेचिरहेका छौ
त्यसका लागि
लाखलाख धन्यवाद

तर,
यहाँका मानिसलाई त
भित्र रुने रोगले पो
सताइरहेको छ नि
त्यसको निधानतर्फ पनि केही गर

उध्योगीहरूलाई
भित्र हाँस्ने
औसधि उत्पादनका लागि
अपिल गर१

अनि,
तिमी पनि भित्र हाँस्ने
औसधि बेच्न थाल

भित्रबाहिर जताततै
आफूपनि हाँस
अरूलाई पनि हँसाऊ

तिमी पनि हाँस
हामीलाई पनि हसाऊ

सामाजिक बगैंचालाई
हराभरा पार
यत्रतत्र सजाऊ

बाहिरिनेलाई यहीँ बसाऊ
य औसधि पसलेहरू हो

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष