एकै पटक ८१ जिल्ला न्यायधीशको सरुवा (सूचीसहित)

 

बिज्ञापन

न्याय परिषद्‌को बैठकले ८१ जिल्ला न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको छ।

बिज्ञापन

मंगलबार बसेको परिषद्‌को बैठकले जिल्ला न्यायाधीशहरूको सरुवा गरेको हो। त्यस्तै उच्च अदालतका न्यायाधीश राजेशकुमार काफ्लेको पनि सरुवा गरेको छ।

उनलाई उच्च अदालत जनकपुरबाट उच्च अदालत विराटनगरको इलाम इजलासम सरुवा गरिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद अधिकारीलाई नवलपरासी जिल्ला अदालतमा सरुवा गरिएको छ।

बिज्ञापन

https://drive.google.com/file/d/1P26Z_s42GxJezaQrvFSCegP6pl9F5QJY/view

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

ताजा समाचार

क्याविनेटका २० निर्णय :नियुक्ति, ओएण्डएमदेखि केही ऐन स्वीकृतिसम्म

अडिट अवधिभर बिदामा नबस्न कर्मचारीहरुलाई निर्देशन

प्रहरीमा मानब श्रोत व्यवस्थापन : वर्तमान अवस्थाको चित्रण

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी तामाङलाई, पाँच एसएसपीको सरुवा

“दलगत ट्रेड युनियन खारेजी गर्ने काँग्रेस पार्टीको आधिकारिक धारणा होइन” :-सभापति देउवा

५२ जनाको संवैधानिक नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा

पहिले भौतिक मन्त्रीका सल्लाहकार, अहिले प्रतिनिधि सभाका सचिव

दलीय ट्रेड युनियन हटाउनु पर्छः पोखरेल

बिशेष